इलोन मस्कको एक्सएआईद्वारा ग्रोक बोट सार्वजनिक, एआई एजेन्टले सहकर्मी जस्तै काम गर्ने
clickmandu.com · Thu Aug 13 07:54:56 GMT 2026

एजेन्सी । इलोन मस्कको स्वामित्वमा रहेको एक्सएआईले एआई स्टार्टअप कर्सरसँगको सहकार्यमा ग्रोक बोट नामक नयाँ एजेन्टिक एआई प्लेटफर्मको घोषणा गरेको छ ।
ग्रोक बोटको माध्यमबाट प्रयोगकर्ताहरूले व्यक्तिगत एआई एजेन्टहरू बनाउन सक्छन् जसलाई उनीहरूले आफ्ना सहकर्मीलाई जस्तै म्यासेज गर्न सक्छन् र आफ्नो तर्फबाट विभिन्न कामहरू सम्पन्न गर्न सुम्पन सक्छन् ।
Read full story at source (clickmandu.com)