एमालेमा देखिएका १० समस्या, भोट बैंक खस्किनुको यस्तो छ कारण
ratopati.com · Thu Aug 13 07:56:55 GMT 2026

काठमाडौँ । नेकपा (एमाले) को सांगठनिक अवस्था र निर्वाचनको समीक्षा गर्न गठित उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ नेतृत्वको कार्यदलले पार्टीको आन्तरिक जीवन अत्यन्तै जटिल र सङ्कटपूर्ण अवस्थामा पुगेको निष्कर्ष निकालेको छ ।
कार्यदलले तयार पारेको प्रतिवेदनको मस्यौदामा एमालेभित्र मौलाएको स्वेच्छाचारिता, भद्दा कमिटी प्रणाली र विचारहीनतालाई मुख्य रोगका रूपमा औँल्याइएको छ ।
Read full story at source (ratopati.com)