एलआईसी नेपालले कमायो ५० करोड ५७ लाख नाफा, यस्तो छ वित्तीय अवस्था
corporatenepal.com · Thu Aug 13 07:45:46 GMT 2026

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले ४० करोड ५७ लाख रुपियाँ खुद नाफा कमाएको छ ।
एलआईसी नेपालले आज गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गर्दै उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।
Read full story at source (corporatenepal.com)