अध्यक्ष तथा सम्पादक श्रेष्ठ पक्राउको विरोध गर्दै कसले के भने ?
janaaastha.com

आस्था प्रकाशन प्रालिका अध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठको रिहाइका लागि पत्रकारसम्बद्ध संघ संस्था, विभिन्न राजनीतिक दल, नागरिक अगुवा लगायतले ऐक्यवद्धता जनाएका छन् ।
Read full story at source (janaaastha.com)