वरिष्ठ पत्रकार किशोर श्रेष्ठ पक्राउबारे प्रलोपाले भन्यो– लोकतन्त्रका लागि गम्भीर खतरा
ajakoartha.com · Thu Aug 13 08:00:00 GMT 2026

काठमाडौं- प्रगतिशील लोकतान्त्रिक पार्टीले वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठको पक्राउ र उनको निवास तथा पत्रिकाको कार्यालयमा गरिएको खानतलासीप्रति गम्भीर आपत्ति जनाएको छ।
पार्टीका प्रचार विभाग प्रमुख रजमान तामाङले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सत्ता र शक्तिको दुरुपयोगविरुद्ध प्रश्न उठाउनु, सरकारका गलत निर्णयको आलोचना गर्नु तथा जनताको पक्षमा निर्भीकतापूर्वक कलम चलाउनु पत्रकारको संवैधानिक अधिकार भएको बताएका छन्।
Read full story at source (ajakoartha.com)