म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको हुँ: देउवा
makalukhabar.com · Thu Aug 13 08:02:33 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफू शक्ति प्राप्तिका लागि नभई राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएको बताएका छन् ।
झण्डै पाँच महिना लामो स्वास्थ्य उपचारपछि बिहीबार स्वदेश फर्किएका देउवाले जारी गरेको अपिलमा मुलुकमा सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता रहेको बताएका हुन् ।
Read full story at source (makalukhabar.com)