प्यूठानका छुट्टाछुट्टै खोला किनारमा भेटियो ५ जनाको शव
khabarhub.com · Thu Aug 13 08:06:23 GMT 2026

काठमाडौं – प्यूठानका विभिन्न खोला किनारमा बिहीबार बिहान पाँच जनाको शव फेला परेको छ ।
स्वर्गद्वारी नगरपालिका–९, ३, ४ र ५ तथा माण्डवी गाउँपालिका–५ का खोला किनारमा शव भेटिएका हुन्।
Read full story at source (khabarhub.com)