मध्यपहाडी लोकमार्गमा यात्रु अलपत्र, उद्धार तत्काल अघि बढाउन प्रचण्डको आग्रह
kalakarmi.com · Thu Aug 13 08:07:53 GMT 2026

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वी रुकुमलगायत मध्यपहाडी लोकमार्गका विभिन्न स्थानमा पहिरोका कारण सडक अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेको र जनजीवन प्रभावित भएको विषयमा पनि सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
बिहीवार सामाजिक सञ्जालमार्फत प्रचण्डले विपद्बाट प्रभावित नागरिकको तत्काल उद्धार, घाइतेहरूको उपचार तथा पीडित परिवारलाई राहत र उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग आग्रह गरे ।
Read full story at source (kalakarmi.com)