सम्पादक श्रेष्ठलाई रिहा गर्न पत्रकार महासंघको माग
nepalnews.com · Thu Aug 13 08:11:34 GMT 2026

काठमाडौँ। नेपाल पत्रकार महासंघले वरिष्ठ पत्रकार एवं ‘जनआस्था’ साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न माग गरेको छ।
प्रेस काउन्सिल नेपालका पूर्वकार्यवाहक अध्यक्ष श्रेष्ठलाई काठमाडौँ प्रहरी परिसरको टोलीले ललितपुरको कुसुन्तीस्थित निवासबाट पक्राउ गरेको घटनाको विरोध गर्दै महासंघले अविलम्ब रिहा गर्न माग गरेको हो।
Read full story at source (nepalnews.com)