स्टोर्म कम्युनिकेसन्स नेपाललाई फ्लेम अवार्ड्स एसियामा चार पुरस्कार
lokaantar.com

नेपाली विज्ञापन तथा सञ्चार एजेन्सी स्टोर्म कम्युनिकेसन्स नेपाल प्रालिले भारतको नयाँ दिल्लीमा आयोजित फ्लेम अवार्डस् एसिया २०२६ मा चारवटा पुरस्कार जितेको छ । स्टोर्मले दुई स्वर्ण र दुई रजतसहित चार पुरस्कार हात पारेको हो ।
स्टोर्मले पाएको सबैभन्दा ठूलो उपलब्धि ‘Emerging Markets Agency of the Year’ विधामा स्वर्ण पुरस्कार हो । यससँगै नेपालमा एक्टिभेसन, इभेन्ट, एक्सपेरिएन्सियल तथा बीटीएल मार्केटिङ क्षेत्रमा स्टोर्मको क्षमता र प्रभावलाई अन्तर्राष्ट्रियस्तरमा मान्यता मिलेको कम्पनीले जनाएको छ ।
Read full story at source (lokaantar.com)