कागबेनी-छुसाङ सडक निर्माण सुरु
nepalnews.com · Thu Aug 13 08:15:38 GMT 2026

मुस्ताङ। छुसाङ-कागबेनी १० किलोमिटर सडक निर्माण सुरु भएको छ।
बेनी-जोमसोम-कोरला सडक आयोजनाले २८ करोड ८७ लाख रुपैयाँमा सम्झौता गरी उक्त सडक निर्माण थालेको हो। विसं २०८४ साल असार २४ गतेसम्म उक्त खण्डको निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको आयोजनाका प्रतिनिधि सागर सुवेदीले जानकारी दिए।
Read full story at source (nepalnews.com)