देउवाको चारबुँदे अपिल - नेता बनेर होइन, नागरिक बनेर फर्किएको छु
nepalviews.com · Thu Aug 13 08:18:21 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा साढे पाँच महिनाको स्वास्थ्य उपचारपछि बिहीबार स्वदेश फर्किएका छन् ।
स्वदेश फर्किएलगत्तै उनले चारबुँदे लिखित अपिल जारी गर्दै आफू अब ‘नेता’ भन्दा पनि ‘आजीवन नागरिक’ का रूपमा देश र जनताको सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गरेका छन् ।
Read full story at source (nepalviews.com)