तमिल अभिनेता विक्रम छानबिनमा
ratopati.com · Thu Aug 13 08:24:26 GMT 2026

नयाँ दिल्ली । दक्षिण भारतीय फिल्म अभिनेता विक्रमले लोपोन्मुख प्रजातिको गिब्बनलाई काखमा राखेर मायाले मुसारिरहेको भिडियो सार्वजनिक भएपछि भारतीय वन्यजन्तु अधिकारीहरूले यसबारे छानबिन सुरु गरेका छन् ।
अभिनेताले सोमबार इन्स्टाग्राममा लार गिब्बनलाई अँगालो हालिरहेको अनि योसँग खेलिरहेको भिडियो पोस्ट गरेका थिए । सामाजिक सञ्जालमा केही समयमै भाइरल भएपछि सो भिडियो हटाइयो । केही सञ्चारमाध्यमले उक्त जनावरलाई उनको नयाँ पाल्तु जनावर समेत भनेका छन् ।
Read full story at source (ratopati.com)