बदला होइन, राष्ट्रिय एकता र मेलमिलापको बाटो रोजौँ : देउवा
nagariknews.nagariknetwork.com · Thu Aug 13 08:10:23 GMT 2026

नेपाली कांग्रेसका पूर्व सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लामो स्वास्थ्य उपचारपछि नेपाल फर्किएसँगै देशवासीका नाममा अपील गरेका छन्।
विदेशमा स्वास्थ्य उपचार गरी आज स्वदेश फर्किएका देउवाले सत्ता राजनीतिको प्रतिशोध छोडेर राष्ट्रिय सहमति, एकता र रूपान्तरणको मार्गमा अघि बढ्न सबै दल तथा नागरिकहरूलाई आह्वान गरेका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)