अत्यधिक गर्मीबाट तुरुन्त राहत दिन जापानमा ‘मानव फ्रिज’ उपयोग गरिँदै (भिडियो)
clickmandu.com · Thu Aug 13 08:22:46 GMT 2026

एजेन्सी । विश्वभर तातो हावाको लहर बारम्बार र तीव्र हुँदै जाँदा मानिसहरूलाई सुरक्षित राख्न नयाँ कुलिङ प्रविधिहरू विकास भइरहेका छन् । हामीमध्ये धेरैजना अझै पनि एयर–कन्डिसनरमै अल्झिरहेका बेला जापानको एक कम्पनीले अत्यधिक गर्मीमा तपाईंलाई छिटो चिसो बनाउन एउटा अनौठो समाधान ल्याएको छ ।
कम्पनीले वाक–इन कुलिङ बुथ, जसलाई मानव फ्रिज भनिएको छ, बजारमा ल्याएको छ । यसले मात्र केही मिनेटमा काम गर्छ ।
Read full story at source (clickmandu.com)