थवाङ पहिरोमा परी मृत्यु हुनेको संख्या चार पुग्यो
setopati.com · Thu Aug 13 08:26:00 GMT 2026

रोल्पाको थवाङमा पहिरोमा परी मृत्यु हुनेको संख्या चार पुगेको छ।
थवाङ गाउँपालिका-५ बोटलबारामा पहिरोले कमलबहादुर पुन मगरको घरसहित अरू ६ वटा घरगोठ पुरिँदा मृत्यु हुनेको संख्या चार पुगेको हो।
Read full story at source (setopati.com)