सिंहदरबार र काभ्रेका तीन खाद्य व्यवसायमा अनुगमन, सुधारका लागि निर्देशन
halokhabar.com · Thu Aug 13 08:20:00 GMT 2026

×
काठमाडौँ, २८ साउन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, काठमाडौँले संयुक्त रूपमा बजार अनुगमन निरीक्षण गरी तीन खाद्य व्यवसायलाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम सुधारका लागि निर्देशन दिएको छ ।
Read full story at source (halokhabar.com)