दक्षिण कोरियाको इन्चोन विमानस्थल बन्यो विश्वकै व्यस्त
nepalpress.com · Thu Aug 13 08:30:14 GMT 2026
काठमाडौं। दक्षिण कोरियाको इन्चोन अन्तर्राष्ट्रिय विमानस्थल पहिलोपटक विश्वकै सबैभन्दा व्यस्त विमानस्थल बनेको छ।
प्रारम्भिक तथ्यांकअनुसार, यस वर्षको पहिलो ६ महिनामा इन्चोन विमानस्थलबाट ३ करोड ८४ लाख अन्तर्राष्ट्रिय यात्रुले यात्रा गरेका छन्।
Read full story at source (nepalpress.com)