म शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न नेपाल फर्केको हुँ- शेरबहादुर देउवा
nepalsamaya.com · Thu Aug 13 08:31:37 GMT 2026

काठमाडौं- करिब पाँच महिना लामो स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न नेपाल फर्किएको बताएका छन्।
स्वदेश फर्किएपछि जारी सन्देशमा उनले आफ्नो स्वास्थ्यप्रति चासो र शुभेच्छा व्यक्त गर्ने सबैलाई धन्यवाद दिँदै आफू देश र जनताको सेवामा समर्पित रहन चाहेको बताएका छन्।
Read full story at source (nepalsamaya.com)