आजदेखि वर्षैभर ४४ जिल्लामा सुपथ मूल्य पसल सञ्चालन, उपभोग्य वस्तुमा ५ रुपैयाँ छुटको व्यवस्था
clickmandu.com · Thu Aug 13 08:33:20 GMT 2026

काठमाण्डौं । सरकारले यो वर्षदेखि वर्षैभरी सञ्चालनमा आउने गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन लागेको छ । आम उपभोक्तालाई सस्तो मूल्यमा वर्षैभरी दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले यो सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि बिशेष छुट व्यवस्थासहित सुपथ मूल्य पसल सञ्चालनमा ल्याउँदै छ ।
Read full story at source (clickmandu.com)