वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल
swasthyakhabar.com · Thu Aug 13 08:45:00 GMT 2026

काठमाडौं - वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त भएका छन्। उनी अस्पतालमा ११औँ तहमा कार्यरत छन्।
डा. नेपाल ग्यास्ट्रोसर्जन हुन्।
Read full story at source (swasthyakhabar.com)