पानी पार्ने देशैभर सक्रिय : भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह
bishowkhabar.com · Thu Aug 13 08:54:35 GMT 2026

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
Read full story at source (bishowkhabar.com)