योग र ध्यानलाई राष्ट्रिय जीवनशैली बनाउनुपर्छ : सांसद सापकोटा
onlinekhabar.com · Thu Aug 13 08:54:54 GMT 2026

२९ साउन, काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले मुलुकमा बढ्दै गएको मानसिक स्वास्थ्य समस्या, सामाजिक विचलन र कृषि क्षेत्रका चुनौतीहरूलाई सम्बोधन गर्न योग र ध्यानलाई राष्ट्रिय जीवनशैली बनाउनुपर्ने बताएकी छिन् ।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै सांसद सापकोटाले नेपालमा लोकतन्त्र र नागरिक अधिकार प्राप्तिका लागि विगत ८० वर्षदेखि नेताहरूले गरेको योगदानको स्मरण गरिन् ।
Read full story at source (onlinekhabar.com)