स्वच्छ खानेपानी उपलब्ध गराउने कामलाई प्राथमिकतामा राख्न सरकारलाई निर्देशन
himalpress.com · Thu Aug 13 08:56:51 GMT 2026

काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले आम नागरिकलाई स्वच्छ र पर्याप्त खानेपानी उपलब्ध गराउने कामलाई उच्च प्राथमिकतामा राख्न सरकारलाई निर्देशन दिएको छ।
बिहीबार सिंहदरबारमा बसेको बैठकले खानेपानी आपूर्ति कार्य योजनाको प्रतिवेदनमाथि छलफल गर्दै नागरिकलाई स्वच्छ, सुरक्षित र पर्याप्त खानेपानी उपलब्ध गराउने कार्यलाई उच्च प्राथमिकतामा राखी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाई समयबद्ध रूपमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको हो।
Read full story at source (himalpress.com)