प्रहरी हिरासतमा सीसीटीभी क्यामेरा जडानकाे माग गर्दै सर्वोच्चमा रिट दर्ता
ratopati.com · Thu Aug 13 09:11:23 GMT 2026

काठमाडौँ। नेपालभरका प्रहरी कार्यालय तथा हिरासत कक्षहरूमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गर्न र त्यसको अभिलेख सुरक्षित राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
कानुनका विद्यार्थी विवेक चौधरीसहितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाई बिहीबार रिट दायर गरेका हुन् । उक्त रिटको सुनुवाइ शुक्रबारका लागि पेसी तोकिएको छ।
Read full story at source (ratopati.com)