स्वदेश फर्किएपछि देउवाको सन्देश : ‘शक्ति प्राप्त गर्न होइन, राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको छु’ (अपिलसहित)
nagariknews.nagariknetwork.com · Thu Aug 13 09:10:36 GMT 2026

झण्डै पाँच महिनाको स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको बताएका छन्।
स्वदेश फर्किएपछि दिएको सन्देशमा देउवाले कांग्रेसभित्रको असहमति र निराशा तत्काल समाधान गर्नुपर्नेमा जोड दिएका छन्। उनले पार्टीलाई एकताबद्ध बनाएर अन्य राजनीतिक दलसँग सहमति र सहकार्यका साथ अघि बढ्नुपर्ने बताएका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)