शशांकको दाबी– कांग्रेसको वैधानिक सभापति देउवा नै हो
onlinekhabar.com · Thu Aug 13 09:11:21 GMT 2026

२८ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपाली कांग्रेसको वैधानिक सभापति शेरबहादुर देउवा नै रहेको दाबी गरेका छन् ।
बिहीबार देउवा स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि पुगेका नेता कोइरालाले यस्तो दाबी गरेका हुन् ।
Read full story at source (onlinekhabar.com)