पत्रकार किशोर श्रेष्ठ पक्राउ र जनआस्था कार्यालयमा हातहतियारसहित प्रवेश गरी कम्प्युटर जफत गरेकामा बल्ल बोल्यो प्रेस काउन्सिल
nepallive.com · Thu Aug 13 09:13:00 GMT 2026

काठमाडौं– आस्था मिडियाका अध्यक्ष तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरिएको तथा जनआस्था साप्ताहिकको कार्यालयमा हातहतियारसहित प्रवेश गरी कम्प्युटरलगायत सामग्री जफत गरिएको घटनाप्रति प्रेस काउन्सिल नेपालले ध्यानाकर्षण भएको जनाएको छ।
श्रेष्ठलाई २०८३ साउन २७ गते बुधबार राति पक्राउ गरिएको थियो।
Read full story at source (nepallive.com)