‘ओल्ड इज गोल्ड’ श्रृंखला खचाखच भएपछि बोर्डले भन्यो- पुराना फिल्ममा दर्शक छन्
onlinekhabar.com · Thu Aug 13 09:14:21 GMT 2026

काठमाडौं । चलचित्र विकास बोर्डले आयोजना गरेको ‘ओल्ड इज गोल्ड’ श्रृंखला फिल्म ‘जीवनरेखा’को प्रदर्शनसँगै सुरु भएको छ । ७ दिनसम्म चलेको श्रृंखलामा विभिन्न कालखण्डमा फिल्म प्रदर्शन गरिए ।
ती फिल्म हेर्न उत्साहजनक सहभागिता देखिएको बोर्डले जनाएको छ । अन्तिम दिन ‘बदलिँदो आकाश’ र ‘जीवनरेखा’ प्रदर्शन गरिए ।
Read full story at source (onlinekhabar.com)