नेपाली कांग्रेसको वैधानिक सभापति शेरबहादुर देउवा नै : शशांक कोइराला
ratopati.com · Thu Aug 13 09:26:11 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले नेपाली कांग्रेसको वैधानिक सभापति शेरबहादुर देउवा नै रहेको दाबी गरेका छन्।
बिहीबार देउवा स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि पुगेका नेता कोइरालाले यस्तो दाबी गरेका हुन्।
Read full story at source (ratopati.com)