कृषि क्षेत्रको आपूर्ति शृङ्खला सुधार गर्न गठित कार्यदलको प्रारम्भिक अध्ययनमा भेटियो पाँच तहसम्मका बिचौलिया
ratopati.com · Thu Aug 13 09:27:41 GMT 2026

काठमाडौँ। किसानले उत्पादनको उचित मूल्य पाउने र उपभोक्ताले कृषि उपज महँगोमा किन्नुपर्ने अवस्था अन्त्य गर्ने उद्देश्यले सरकारले कृषि क्षेत्रको आपूर्ति शृङ्खला सुधारसम्बन्धी अध्ययन गरिरहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पहलमा कृषि, वन तथा वातावरण मन्त्रालयसहित सम्बन्धित सरोकारवालाबिच छलफलपछि ‘आपूर्ति शृङ्खला सुधारका लागि सुझाव कार्यदल’ गठन गरिएको हो।
Read full story at source (ratopati.com)