राष्ट्रिय एकता सुदृढ गर्न फर्किएँ : देउवा
nepalnews.com · Thu Aug 13 09:27:21 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्किएको बताएका छन्।
पाँच महिनापछि स्वदेश फर्किएलगत्तै वक्तव्य जारी गर्दै देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न फर्किएको बताएका हुन्।
Read full story at source (nepalnews.com)