पत्रकार श्रेष्ठको घरमा हतियारसहित खानतलासी गरेकोमा प्रेस काउन्सिलको ध्यानाकर्षण
setopati.com · Thu Aug 13 09:27:54 GMT 2026

प्रेस काउन्सिलले पत्रकार किशोर श्रेष्ठको घर र जनआस्था साप्ताहिको कार्यालयमा प्रहरीले खानतलासी गरेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बुधबार श्रेष्ठलाई पक्राउ गरेपछि प्रहरीले उनको घरमा समेत खानतलासी गरेको थियो।
Read full story at source (setopati.com)