कृषि क्षेत्रको आपूर्ति श्रृंखला सुधार गर्न कार्यदल गठन : बिचौलिया तह घटाइने, किसानको आम्दानी ३० प्रतिशतसम्म बढ्ने अनुमान
dcnepal.com · Thu Aug 13 09:30:44 GMT 2026

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पहलमा किसान र उपभोक्ताबीचको उच्च मूल्य अन्तर न्यूनीकरण गर्दै कृषि क्षेत्रको आपूर्ति श्रृंखला सुधार गर्न कार्यदल गठन गरी अध्ययनसमेत थालिएको छ।
Read full story at source (dcnepal.com)