रोल्पा पहिरो अपडेट : मृत्यु हुनेको संख्या सात पुग्यो, पाँच जना अझै बेपत्ता
rajdhanidaily.com · Thu Aug 13 09:34:44 GMT 2026

काठमाडौं । अविरल वर्षाका कारण रोल्पा जिल्लाको थवाङ गाउँपालिका–५ स्थित कोटलबारामा बुधबार बेलुकी गएको पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ ।
पहिरोमा परी मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने १८ वर्षीया शान्ति पुन मगर, अन्दाजी ६५ वर्षीय कमलबहादुर पुन मगर, ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ७१ वर्षीया मनरखी पुन मगर छन् ।
Read full story at source (rajdhanidaily.com)