‘कृषि उपजको आपूर्ति श्रृंखलामा किसानदेखि उपभोक्तासम्म पाँच तहसम्मका बिचौलिया’
corporatenepal.com · Thu Aug 13 09:45:05 GMT 2026

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पहलमा किसान र उपभोक्ताबीचको उच्च मूल्य अन्तर न्यूनीकरण गर्दै कृषि क्षेत्रको आपूर्ति श्रृंखला सुधार गर्न कार्यदल गठन गरी अध्ययनसमेत थालिएको छ ।
कृषि, वन तथा वातावरण मन्त्रालयसहित सम्बन्धित सरोकारवालाहरूबीच वृहत छलफलपछि गठित ‘आपूर्ति श्रृंखला सुधारका लागि सुझाव कार्यदल’ले किसानले उत्पादनको कम मूल्य पाउने र उपभोक्ताले महंगोमा किन्नुपर्ने बाध्यताको अन्त्य गर्ने दिशामा काम गरिरहेको छ ।
Read full story at source (corporatenepal.com)