रोल्पामा पहिरो : मृत्यु हुनेको संख्या सात पुग्यो
reportersnepal.com · Thu Aug 13 09:52:21 GMT 2026

काठमाडौं । रोल्पामा पहिरोमा परेर मृत्यु हुनेको संख्या सात पुगेको छ ।
रोल्पाको थवाङ गाउँपालिका–५ स्थित कोटलबारामा गएराति खसेको पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ भने अन्य ५जना अझै बेपत्ता छन् ।
Read full story at source (reportersnepal.com)