रेडिसन होटलमा छापा, १८४ सिलिन्डर ग्यास फेला
canadanepal.com · Thu Aug 13 09:59:52 GMT 2026
काठमाडौँ -उद्योग मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँस्थित होटल रेडिसनमा गरेको अनुगमनका क्रममा ठूलो परिमाणमा खाना पकाउने ग्यास मौज्दात राखिएको फेला पारेको छ ।
विभागका अनुसार होटलमा नेपाल ग्यास र एसटीसी ग्यासका गरी १८४ वटा सिलिन्डर भेटिएका हुन् । त्यसमध्ये नेपाल ग्यासका ११७ वटा भरिएका सिलिन्डर र एसटीसी ग्यासका ६७ वटा सिलिन्डर रहेका छन् ।
Read full story at source (canadanepal.com)