मिटरब्याजीको आरोपमा पक्राउ परेका अभियोगीका आफन्त आन्दोलित, आफैंले बेचेको जमिन फिर्ता लिन पूर्व एसएसपीले फराएको आरोप
nepallive.com · Thu Aug 13 10:05:06 GMT 2026

जनकपुर– पूर्वप्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) गोविन्द साहले आफ्नो पद र पहुँचको दुरुपयोग गरेर निर्दोषलाई फसाउन खोजेको पीडितहरुले आरोप लगाएका छन् ।
गत साउन २ गते मिटरब्याज तथा ठगी आरोपमा पक्राउ गरिएका जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर निवासी ५३ वर्षीय गोपाल साह, उनकी श्रीमती ४८ वर्षीय रेखा साह र छोरा ३२ वर्षीय हरेराम साहका आफन्तहरुले बिहीबार जनकपुरधामको जिल्ला अदालत अगाडि विरोध प्रदर्शन एवम नाराबाजी गरे ।
Read full story at source (nepallive.com)