रोल्पा पहिरो अपडेट : ७ जनाको मृत्यु, ५ अझै बेपत्ता
bishowkhabar.com · Thu Aug 13 10:05:30 GMT 2026

काठमाडौं– रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारामा गएराति खसेको पहिरोमा परी ७ जनाको मृत्यु भएको छ भने ५ जना अझै बेपत्ता छन् ।
मृत्यु हुनेमा ६ देखि ७५ वर्ष उमेरका ५ महिला र २ पुरुष रहेका छन् ।
Read full story at source (bishowkhabar.com)