रोल्पा पहिरो: मृतकको संख्या सात पुग्यो, पाँच जना अझै बेपत्ता
newsofnepal.com · Thu Aug 13 10:01:12 GMT 2026

काठमाडौँ।
अविरल वर्षाको कारण रोल्पाको थवाङ गाउँपालिका–५ स्थित कोटलबारामा गएराति गएको पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ । उक्त पहिरोमा परी बेपत्ता पाँच जनाको खोजीकार्य जारी राखिएको छ ।
Read full story at source (newsofnepal.com)