सामाजिक सद्भाव कायम गर्न र महँगी नियन्त्रण गर्न सांसद विश्वकर्माको माग
emountaintv.com · Thu Aug 13 10:08:07 GMT 2026
काठमाडौँ ।
राष्ट्रिय सभामा राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले देशमा बढ्दो महँगी नियन्त्रण गर्न र सामाजिक सद्भाव खल्बलिन नदिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
Read full story at source (emountaintv.com)