टेक्सासमा अमेरिकी सेनाको अपाचे हेलिकप्टर दुर्घटना, दुई सैनिकको मृत्यु
khabarhub.com · Thu Aug 13 10:06:36 GMT 2026
टेक्सास- अमेरिकी सेनाको एएच–६४ अपाचे आक्रमण हेलिकप्टर मध्य टेक्सासको सालाडो नजिकै दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार दुई सैनिकको मृत्यु भएको छ।
अमेरिकी सेनाका अनुसार प्रशिक्षण तथा सैन्य कारबाहीका क्रममा हेलिकप्टर बेल काउन्टीस्थित सालाडो नजिकैको एक खेतमा दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा हेलिकप्टरमा सवार दुवै सैनिकको मृत्यु भएको सेनाले पुष्टि गरेको छ।
Read full story at source (khabarhub.com)