बार्दलीमा उभिएर देउवाले भने– ज्ञानेन्द्र शाहले त सकेनन्, अरुले सक्छ यहाँ ?
baahrakhari.com · Thu Aug 13 10:10:48 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले सरकारप्रति आक्रोश व्यक्त गर्दै नेपाली जनता र अदालतप्रति भरोसा भएको बताएका छन् ।
हङकङबाट फर्किएलगत्तै निवासमा जम्मा भएका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
Read full story at source (baahrakhari.com)