पत्रकार श्रेष्ठलाई म्याद थपका लागि अदालत पुर्याइयो
nepallive.com · Thu Aug 13 10:22:13 GMT 2026

काठमाडौं– बुधबार साँझ ललितपुरबाट पक्राउ परेका पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले अदालत पुर्याएको छ ।
बिहीबार अपरान्ह ४ बजे उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली श्रेष्ठलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं पुर्याएको हो ।
Read full story at source (nepallive.com)