एनआइएमबीका सञ्चालकविरुद्ध मुद्दामा राष्ट्र बैंकले कानुनी राय लिने
setopati.com · Thu Aug 13 10:21:00 GMT 2026

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भएपछि नेपाल राष्ट्र बैंकले विद्यमान कानुनी व्यवस्थाबारे आवश्यक राय लिने भएको छ।
सञ्चालक र प्रमुख कार्यकारी अधिकृतविरुद्ध मुद्दा दायर भएको विषयमा बैंकबाट जानकारी प्राप्त भएको जनाउँदै राष्ट्र बैंकले बैंकको सञ्चालन तथा व्यवस्थापनका सम्बन्धमा नजिकबाट अनुगमन भइरहेको जनाएको छ।
Read full story at source (setopati.com)