चुनदेवीमा कड्किए देउवा- राजा ज्ञानेन्द्रले त सकेन, अरूले सक्छ यहाँ?
setopati.com · Thu Aug 13 10:25:00 GMT 2026

नेपाली कांग्रेसका निवर्तमान सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचार गराएर ५ महिनापछि आज स्वदेश फर्किएलगत्तै चुनदेवीस्थित संस्थापनइतर पक्षले खोलेको सम्पर्क कार्यालय पुगेका छन्।
उनले सम्पर्क कार्यालयमा भेला भएका नेता तथा कार्यकर्ताहरूलाई संक्षिप्त सम्बोधन गरेका छन्।
Read full story at source (setopati.com)