देउवाले आक्रोशित हुँदै भने: ज्ञानेन्द्रले त मलाई केही गर्न सकेनन् अरूले सक्छन् ?
clickmandu.com · Thu Aug 13 10:23:21 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफूलाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले समेत परास्त गर्न नसकेको स्मरण गर्दै अहिलेका शक्तिहरूले पनि केही गर्न नसक्ने दाबी गरेका छन्।
बिहीबार स्वदेश फर्किएपछि कांग्रेसको संस्थापन इतर पक्षको चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले यस्तो धारणा राखेका हुन् ।
Read full story at source (clickmandu.com)