बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा फिर्ता लिन सामुदायिक वन महासङ्घको माग
bishowkhabar.com · Thu Aug 13 10:25:06 GMT 2026

काठमाडौं– सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले सुदूरपश्चिम प्रदेश सरकारले बाजुराको बडीमालिका र अछामको रामारोशन क्षेत्रलाई जोडेर ‘बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र’ घोषणा गर्ने निर्णय तत्काल खारेज गर्न माग गरेको छ ।
महासङ्घले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा उक्त निर्णयले सामुदायिक वन उपभोक्ता समूहको वनमाथिको अधिकार तथा स्थानीय समुदायको मानव अधिकार प्रभावित हुने भन्दै निर्णय फिर्ता लिन प्रदेश सरकारसँग आग्रह गरेको हो ।
Read full story at source (bishowkhabar.com)