हिरासतमा सीसीटीभी क्यामेरा राख्न माग गर्दै सर्वाेच्चमा रिट
newsofnepal.com · Thu Aug 13 10:25:59 GMT 2026

काठमाडौँ।
नेपालभरका प्रहरी कार्यालय तथा हिरासत कक्षहरूमा अनिवार्य रूपमा सीसीटीभी क्यामेरा जडान गर्न र त्यसको अभिलेख सुरक्षित राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।
Read full story at source (newsofnepal.com)